रसुवामा कांग्रेसका आचार्यको फराकिलाे अग्रता
विदुर खबर
२०८२ फागुन २२ गते २०:४२
नुवाकाेट । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले ९ हजार ३ सय ३४ मतसहित अग्रता कायमै गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट ४ हजार ८ सय ६० मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका प्रेमबहादुर तामाङ ४ हजार २ सय २१ मतसहित तेस्रो स्थानमा छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ८ सय ३१ मतसहित चौथो स्थानमा छन् ।
हालसम्म २२ हजार ४० मत गणना भइसकेको छ । जसमध्ये २० हजार ९ सय मत सदर भएकाे छ भने एक हजार ६० मत बदर भएकाे निर्वाचन कार्यालय रसुवाले जनाएकाे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया