देशमा धेरै काम भएका छन्, अझै धेरै गर्न बाँकी छ : ओली
विदुर खबर
२०८२ फागुन ९ गते २०:३४
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा केही पनि नभएको भन्ने भाष्य गलत भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका उनले शनिबार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै देशमा उल्लेखनीय काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारे ।
अध्यक्ष ओलीले विकास र निर्माणका काम निरन्तर अघि बढ्ने विषय भएको उल्लेख गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया