मदन आश्रित पुस्तकालयको बट्टारमा शिलान्यास
विदुर खबर
२०७५ असोज २७ गते ९:३२
नुवाकोट असोज २७, नुवाकोटको विदुर नगरपालिका वडा नं ४ बट्टारको हावाघरमा मदन आश्रित पुस्तकालय शिलान्यास गरिएको छ ।
शनिवार विहान प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा,प्रदेश सभाका सांसद बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र विभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखको सहमागितामा पुस्तकालयको शिलान्यास गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया