प्रेस स्वतन्त्रताले विकास हुन्छ : पूर्वमन्त्री महत
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतले प्रेस स्वतन्त्रता भए मात्र देशको विकास हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सप्तरीको छैटाँै जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले पत्रकारिताको महत्व भनेको प्रेस स्वतन्त्रता हो भन्दै प्रेस स्वतन्त्रता भएमा देशमा भोकमरी नहुने बताउनुभयो । प्रेसलाई कम्युनिष्ट सरकारले दबाउन खोजेको आरोप लगाउँदै बहुदलीय व्यवस्था ल्याउनका लागि राजनीतिक गरेका नेपाली काङ्ग्रेसले अहिले पनि जनताको हकहितमा स्वतन्त्रता खोजिरहेको उहाँले बताउनुभयो ।
जनताको हकहितमा काङ्ग्रेसले सधैँ आहुति दिएको भन्दै जातीय विभेद् अन्त्य गर्नका लागि जनताको साथ हुनुपर्छ भन्नुभयो । उद्योगधन्दामा पनि काङ्ग्रेसले गाउँगाउँमा स्वास्थ्य, शिक्षा, बिजुलीको व्यवस्था, खानेपानी एवं स्वतन्त्ररुपमा हिँड्न र बोल्नका लागि ठूलो योगदान दिएको उहाँले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया