नेपाल-श्रीलंकाबीचको खेल वर्षाले रद्ध
विदुर खबर
२०८१ जेठ ३० गते ६:२८
नुवाकोट । आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण रद्ध भएको छ ।
खेल रद्ध भएसँगै दुबै टिमले एक÷एक अंक बाँडेका छन् । खेल हुने अमेरिकाको फ्लोरिडा स्थित मैदानमा वर्षा भएपछि नेपाली समय अनुसार बिहान सवा ५ बजे सुरु हुने तय भएको खेल रोकिएको हो ।
सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो । समूह ‘डी’ मा नेपाल र श्रीलंका पहिलो जितको खोजीमा थिए । पहिलो खेलमा नेपाल पराजित भएको थियो भने श्रीलंका आफ्ना दुवै खेलमा पराजित भएको छ ।
खेल रद्ध भएसँगै नेपाल र श्रीलंकाले १-१ अंक पाएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया