नुवाकोटमा भिरबाट लडेर एक जनाको मृत्यु
विदुर खबर
२०८० फागुन १६ गते २१:१०
नुवाकोट । नुवाकोटमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका ठंकवहादुर सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
रसुवाको मैलुङ हाइड्रोपावर कम्पनिमा लेवर काम गर्दै आएका सुवेदी शनिवार विहान घर फर्कने क्रममा बेपत्ता भएका उनी मृत अवस्थामा आईतवार भेटिएको हो ।
उनलाई किस्पाङ गाउपालिका वडा नं. ५ जयडांडा स्थित सोले काउले लामीडांडा भीरमा २ सय मीटर तल मृत अवस्थामा फेला पारेको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया