नुवाकोटको मेरो माइक्रोफाइनान्सको खराव कर्जा बढ्यो
नुवाकोट । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा ५.१४ प्रतिशतले घटेर ६ करोड ४३ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १.१७ प्रतिशतले बढेर ३९ करोड ६३ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा चुलिंदा खुल नाफा प्रभावित भएको हो । खराब कर्जा २.९१ प्रतिशतले बढेर ७.८७ प्रतिशत पुगेको छ । सञ्चालन नाफा ३.१५ प्रतिशतले घटेर ९ करोड १८ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
वितरणयोग्य नाफा ६ करोड ९७ लाख २० हजार रुपैयाँ छ ।पुस मसान्तसम्म आइपुग्दा १ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी छ । जगेडा कोषमा ५२ करोड ४५ लाख ४७ हजार रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसाले घटेर ९ रुपैयाँ ७४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २२ पैसा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया