नुवाकोटमा ४० हल गोरु जुधाइयो
विदुर खबर
२०८० माघ १ गते २१:३९
नुवाकोट । नुवाकोटका विभिन्न स्थान सोमबार ४० हल गोरु जुधाइएको छ।
माघे संक्रान्तिका अवसरमा चन्दनीमा १६, बेत्रावतीमा नौ, पन्चकन्यामा आठ र शेराबगरमा पाँच हल गोरु जुधाइएको हो।
चन्दनीमा गोरुलाई विशिष्ट श्रेणीका साथै क ख र ग श्रेणीमा वर्गीकरण गरि जुधाइएको छ। गोरु जुधाएर मनोरञ्जन लिने परम्परा २०६० सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा गोरु जुधाउन थालिएको हो। त्यसको केहि वर्षपछि २०६२ सालदेखि भने समिति गठन गरेर जुधाउन थालिएको हो।
गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाट समेत सर्वसाधारण आएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अण्डाको मूल्य फेरि बढ्यो
विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु





प्रतिक्रिया