विदुर नगरपालिकामा स्वयसेवक शिक्षकको आवश्यकता
विदुर खबर
२०८० पुष ११ गते १९:२४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले नगरभित्र रहेर काम गर्नेगरि नगर स्वयसेवक शिक्षक माग गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दे ७ जना स्वयसेवक शिक्षक माग गरेको हो । जसअनुसार विदुर नगरपालिकाको विभिन्न ६ ओटा विद्यालयको लागि स्वयमसेवक शिक्षक माग गरेको हो ।
इच्छुक व्यक्तिले यहि पौष २० गतेसम्म निवेदन दिन सकिने विदुर नगरपालिकाले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया