शेयर बजारमा ३५.३९ अंकको वृद्धि, ७ अर्बको कारोबार
नुवाकोट । साताको चौथो दिन आज बुधवार पनि सेयर बजार ३५.३९ अंकको बृद्धि भएको छ ।
आज बजार ३५ अंकलृ बढेर बन्द भएको छ । आज सबैभन्दा बढी उत्पादनमुलक समहुका लगानीकर्ताहरुले कमाएका छन् । आज उत्पादन मुलक समुह ७ प्रतिशतले बढेका छ ।
आज नेप्से ३५.३९ अंकले बढेर दुई हजार एक सय ४१ दशमलब ८७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।
त्यस्तै, कुमारी धनवृद्धि योजनाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ३.८२ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया