नुवाकोट महोत्सव माघ २६ गतेदेखि हुने
विदुर खबर
२०८० मंसिर १३ गते १६:०७
नुवाकोट । नुवाकोटमा आगामी माघ २६ गतेदेखि आठौ नुवाकोट महोत्सव २०८० हुने भएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजना आयोजनामा माघ २६ गतेलेखि फागुन ७ गतेसम्म महोत्सव हुन लागेको हो ।
जिल्लाको समग्र विकासका सभावनाहरुलाई उजागर गर्दे परम्परागत कला र संस्कुतिको जर्गेनार पर्यटन कला र व्यापार व्यवसायलाई प्रर्वद्धन गर्न महोत्सव आयोजना गर्न लागिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
महोत्सव विदुर नगरपालिकाको वडा नम्बर ४ विदुरमा हुने बताइएको छ । महोत्सवमा २ सय ५० भन्दा बढी स्टल रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवको लागि भन्दै संघका पदाधिकारीको नेतृत्वमा विभिन्न समिति र उपसमितिहरु बनाइएका छन् ।
महोत्सव विगतकोभन्दा पृथक रहने आयोजकले दाबी गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया