शिवपुरीको गुर्जे चौकी नजिक सुमो र्दुघटना हुँदा ६ जना घाइते
विदुर खबर
२०८० मंसिर ३ गते १२:३७
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जे नजिक टाटा सुमो र्दुघटना हुँदा ६ जना घाइते भएका छन् ।
काठमाण्डौबाट नुवाकोटतर्फ आइरहेको सुमो अन्यिन्त्रित भएर र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सुमो सडकबाट झन्डै ५ सय मिटर तल खसेको बताइएको छ ।
सुमोमा ड्राइभरसहित १३ जना रहेको प्रहरीले जनाएको छ । केही घाइते सामान्य उपचार गरेर घर फर्किएका छन् भने ६ जना गम्भीर घाइतेको काठमाण्डौको ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चालकलाई गुर्जे प्रहरी चौकीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया