‘स्वतन्त्र देशलाई पराधिन बनाउन एमसीसी लागू गरिँदैछ’
नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल र नेपालीको हितमा नभएको भन्दै विरोध जनाएको छ ।
मंगलबार विदुरमा आयोजित एमसीसी परियोजना कार्यन्वयनविरुद्ध अन्तरक्रियामा नेकपाका स्थायी कमिटी सदस्य भरतले स्वाधिन र स्वतन्त्र देशलाई पराधिन बनाउन एमसीसी लागू गर्न लागिएको बताए ।
उनले शान्त देशको सुखी नेपाली हुन चाहेको भन्दै एमसीसीले देश बनाउनेभन्दा उपनिवेश बनाउने खतरा बढेको र नेपाल युक्रेन जस्तो बन्ने दाबी गरे । ‘एमसीसी लागू भयो भने देश पूर्ण उपनिवेश बन्छ,’ उनले भने, ‘हाम्रो देशको स्वाधिनता र स्वतन्त्रता खतम हुन्छ ।’

नेपाल समाजवादी पार्टी नुवाकोटका अध्यक्ष भगवान रानामगर एमसीसीको विषयलाई पार्टीको माथिल्लो तहले निर्णय गर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार

प्रतिक्रिया