सिटिजन लाइफ इन्स्योरेन्सद्धारा किस्पाङमा बीमा रकम भुक्तानी
नुवाकोट । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले किस्पाङ गाउँपालिका वडा नम्बर १ मा मृतकका परिवारलाई साढे दुई लाख रुपैयाँ मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
किस्पाङ गाउँपालिका वडा नम्बर १ का छिरिङ तामाङको केही समय अगाडि काम गर्ने शिलशिलामा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएका तामाङका श्रीमती निरमाया तामाङलाई २ लाख ५० हजार रुपैयाँ मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स नुवाकोटका शाखा प्रमुख दिनेश ढुङ्गानाले विदुर खबरलाई बताए ।
उनका अनुसार मृतक तामाङले दुई वर्ष अघि आफ्नो छोरा शिलास तामाङको नाममा २ लाख रुपैयाँको बीमा गरेका थिए।
ढुङ्गानाले काजक्रिया खर्च गरि २ लाख ५० हजार रुपैयाँ वडा नम्बर एक का वडाध्यक्ष, प्रहरी लगायतको उपस्थितिमा सो बराबरको भुक्तानी दिइएको जानकारी दिए ।
कम्पनीका अनुसार बीमित शिलास तामाङको मासिक आम्दानी नाफा अन्तर्गत ४ हजार रुपैयाँ दरले प्रत्येक महिना बीमा अवधिमा भार भुक्तानी गरिने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया