दुप्चेश्वरमा पहिरोले पशुसहित गोठ बगाउँदा ५ लाखको क्षति
विदुर खबर
२०८० साउन १५ गते १४:०७
नुवाकोट । अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका-४ गोल्फुभन्ज्याङमा पहिरोले एक स्थानीयको गोठ बगाउँदा पाँच लाख बराबरको क्षति भएको छ ।
स्थानीय श्याम गुरुङको गोठ बगाउँदा एउटा भैंसी, ६ वटा बाख्रा मरेका छन् ।
गोठभन्दा माथिबाट पहिरो गएपछि त्यहाँको स्थानीय सडक खण्डसमेत अवरुद्ध भएको वडाध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।
घर र गोठ अलग्गै भएकाले कुनै मानवीय क्षति भने नभएको उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया