नुवाकोट निर्माण व्यवसायी संघको साधारणसभा शुरु
विदुर खबर
२०७५ भदौ ३० गते १०:२३

नुवाकोट भदौ ३०, नुवाकोट निर्माण व्यवसायी संघको आठौ साधारण सभा तथा अधिवेशन शनिबारबाट बट्टारको कर्भटहलमा शुरु भएको छ ।
अध्यक्षको लागि अहिलेका वर्तमान अध्यक्ष सुमन अधिकारी र कृष्ण थपलियाबिच प्रतिष्पधौ हुँदै छ । थपलिया कांग्रेसको आधिकारी उम्मेदवार हुन भने अधिकारी नेकपा, राप्रपा नेपाल र नेपाली कांग्रेसका पुर्व निर्माण व्यवसायी संघका अध्यक्ष लगायतको साझ उम्मेदवार बनेका छन । निर्माण व्यवसायी कुनैपनि राजनितिक दलको साझ उम्मेदवार नभएकोले नुवाकोटका विभिन्न स्थानिय तहका जनप्रतिनिधिले समेत अधिकारीलाई सर्मथन गरेको बताए । अध्यक्षका प्रत्याशी सुमन अधिकारी कुनैपनि लदको साझा उम्मेद्धवार नभएकोले आफुहरुले उनलाई सहयोग गरेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन । योसँगै अधिकारीको प्यालनको निर्वाचनमा पल्लाभारी देखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया