रााष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वरको नेतृत्व अर्यालको काधमा
विदुर खबर
२०८० असार १६ गते २२:११
नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर गाउँपालिकाको सभापतिमा ईश्वर अर्याल चयन भएका छन् ।
शनिवार भएको प्रथम गाउँपालिकाको भेलाले अर्यालको नेतृत्वमा १० सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको हो । भेलाले उप–सभापतिमा पुरुषोत्तम अधिकारीलाई चयन गरेको रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।
यस्तै कोषाध्यक्षमा जानुका सापकोटा र सचिवमा शंकरमान श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै भेलाले आशिष लोप्चन तामाङ, नवराज ढकाल, तारादेवि श्रेष्ठ, हरिप्रसाल पण्डित, राधा तामाङ र सुकलाल श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया