विदुर १२ चैनपुर आसपासको पसल अनुगमन, म्याद गुर्जेका खाद्यान्न नष्ट
विदुर खबर
२०८० असार १४ गते १९:००
नुवाकोट । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटले विदुर नगरपालिका वडा नम्बर १२ चैनपुर आसपासको खाद्यान्न पसलहरुको अनुगमन गरेको छ ।
वडाध्यक्ष उपिन्द्र खड्का नेतृत्वको टोलीले चैनपुर आसपासका पसलहरुको अनुगमन गर्दा केही पसलहरुमा म्याद गर्जुेको तथा अखाध्य वस्तुहरु भेटिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।
अनुगमन पश्चात् म्याद गुज्रिएको सामानहरु नस्ट गर्दै स्थानिय व्यापारी तथा उपभोक्ताहरुलाई सचेत गराएको वडाध्यक्ष उपिन्द्र खड्काले विदुर खबरलाई जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया