ट्रेड युनियन कांग्रेस नुवाकोटको अध्यक्षमा खड्का
विदुर खबर
२०८० जेठ १० गते १५:४४
नुवाकोट । नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटको अध्यक्षमा मछिन्द्र खड्का सर्वसम्मत रुपमा निर्वाचन भएका छन् ।
ट्रेड युनियन कांग्रेसको ७ औ जिल्ला अधिबेसनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
विद्यार्थी राजनितिबाट राजनिति शुरु गरेका खड्का नुवाकोट आदर्श वहुमुखी क्याम्पस बट्टारका पुर्व स्ववियु सभापति तथा नेवि संघ नुवाकोटका पुर्व अध्यक्ष समेत रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति
चेक कि आत्मघाती बम ? कानुन, कारोबार र व्यवसायीमाथिको अन्याय





प्रतिक्रिया