नेपाल किसान महासंघ नुवाकोटको अध्यक्षमा पाठक
विदुर खबर
२०८० जेठ ८ गते ९:५९
नुवाकोट । नेपाल किसान महासंघ नुवाकोटको जिल्ला अध्यक्षमा अजय पाठक मनोनित भएका छन् ।
नेपाल किसान महासंघको नुवाकोटमा संगठन विस्तार तथा आगामी जिल्ला अधिवेशनको लागि भन्दै आईतवार पाठकलाई अध्यक्षको जिम्मा दिइएको नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले जानकारी दिए ।
अध्यक्षको जिम्मा पाएका पाठकलाई नुवाकोट जिल्लाको सबै वडा, पालिका, प्रदेश र संघिय निर्वाचन क्षेत्रको निर्वाचन केन्द्रले तोकेकै समयमा गराउन भनिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया