नुवाकोटको कोल्पुखोलामा एक शव फेला
विदुर खबर
२०८० वैशाख १७ गते २१:४२

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका-५ कोल्पुखोलामा एक शव फेला परेको छ ।
ओखलढुंगा घर भई कोल्पुखोलामा बालुवा चाल्ने र बिक्री वितरण गरी गुजारा चलाउँदै आएका अन्दाजी ५० वर्षका अनिल भन्ने व्यक्ति मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
ती व्यक्ति ८/१० दिनदेखि बेपत्ता रहेको स्थानीयको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।
मृतकको वास्तविक घर ठेगाना खुलेको छैन । उनी करिब १० वर्षदेखि त्यही क्षेत्रमा काम गर्दै आएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया