चन्द्रज्योति माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डंगोल
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको चन्द्रज्योति माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा छत्रराज डंगोल नियुक्त भएका छन् ।
आज वसेको विदुर नगरपालिकाको शिक्षा समितिको बैठकले अध्यक्षको डंगोललाई नियुत्त गरेको हो ।
यसअघि गत फागुन २० गते वसेको बिद्यालयको अभिभावकहरुको भेलाले विद्यालय व्यबस्थापन समितिको लागि ४ सदस्यीय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको थियो ।
भेलाले सदस्यहरुमा छत्रराज डंगोल, डिल्लिप्रसाद गजुरेल, कल्पना आचर्य कुमाल र देउमाया विकलाई व्यवस्थापन समितिको सदस्यमा मनोनयन गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका डंगोललाई विद्यालयमा भइरहेको राजनीतिक खिचातानी रोक्नु मुख्य चुनौती रहनेछ भने विद्यालयका खस्कदो शैक्षिक अवस्था सुधार्नु र सामुदायिक विद्यालयमा घट्दै गएका विद्यार्थीको संख्या बढाउन चुनौती रहनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया