विदुर ९ का वडाध्यक्ष हरेराम भण्डारीले सफाई पाए
विदुर खबर
२०७९ मंसिर १८ गते २१:१६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारीले सफाई पाएका छन् ।
गत वैशाखमा सम्पन्न भएको स्थानिय निर्वाचनमा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका भण्डारीलाई भष्ट्राचारको मुद्धा लागेसँगै निलम्बनमा परेका थिए ।
तर आईतवार विशेष अदालतले उनलाई सफाई दिएपछि उनी पुन वडाध्यक्षमा पुर्नवहाली भएका थिए ।
गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेद्धवार शनि चित्रकारलाई पराजित गरि भण्डारी वडाध्यक्षमा निर्वाचित भएका थिए ।
भण्डारीले ११ सय ४८ मत प्राप्त गर्दा १०५० मत प्राप्त गरेका थिए । चित्रकारले विदुर नगरपालिकामा उजुरी दिएपछि उनको कार्यपालिका सदस्यको हैसियत समेत निश्कृय भएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया