नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (ख) मा वहादुरसिंह लामा विजयी

विदुर खबर २०७९ मंसिर १० गते ७:२७

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बहादुर सिंह लामा तामाङ निर्वाचित भएका छन् ।

Advertisement

शनिबार बिहान सकिएको मतगणनामा निकतटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सिंह लामा तामाङलाई ८ हजार १२५ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।

विजयी तामाङले १७ हजार २४९ मत प्राप्त गरेका छन् । तामाङले ९ हजार १२४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

विजयी तामाङ निवर्तमान संघीय सांसद हुन् ।

प्रतिक्रिया