विदुर १३ मा एमालेका ५० जनाभन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश
विदुर खबर
२०७९ कार्तिक २९ गते १५:३१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ मा एमालेका ५० जनाभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
विदुर १३ मा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्धय अर्जुननरसिंह केसी र वहादुरसिंह लामाले उनीहरुलाई नेपाली कांग्रेस प्रवेश गराएका हुन् ।
उनीहरुले अहिलेको सन्र्दभमा एमालेबाट देशको हित नहुने भएकोले नेपाली कांग्रेस प्रवेश गरेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नुवाकोट क्षेत्र नम्बर २ का उम्मेद्धवार अर्जुननरसिंह केसीले देशको संमृद्धि अहिलेको अवस्थामा नेपाली कांग्रेसबाट मात्रै भएकोले कांगेसप्रति जनताहरुको आशा बढेको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण





प्रतिक्रिया