नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा प्याकुरेल विजयी
विदुर खबर
२०७९ भदौ ३१ गते २१:५०
नुवाकोट । नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा शैलेन्द्रराज प्याकुरेल विजयी भएका छन् ।
केहीवेर अघि सम्पन्न मतगण्नामा आफ्ना निकटतम प्रतिद्धन्दी कृष्णप्रसाद थपलियालाई पराजित गरि अध्यक्षमा प्याकुरेल निर्वाचित भएका हुन् ।
अध्यक्षमा विजयी भएका प्याकुरेलले एकसय ४१ मत प्राप्त गर्दा थपलियाले एकसय १९ मत प्राप्त गरे ।
महासचिव वाहेक सबै प्याकुरेल प्यालनले जितेका छन् । महासचिवमा थपलिया समुहका शुशिल फुयाँल विजयी भएका छन् ।
अध्यक्षमा विजयी भएका प्याकुरेललाई कांग्रेसको मात्र नभई एमाले, माओवादी केन्द्र निकटका निर्माण व्यवसायीहरुको साथ रहेको थियो ।
Advertisement
यसअघि आज सम्पन्न मतदानमा २ सय ६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
नुवाकोट निर्माण व्यवसायी संघमा २ सय ९३ जा मतदाता रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया