नुवाकोटमा २९ वर्षपछि फरार व्यक्ति पक्राउ
नुवाकोट । नुवाकोटमा २९ वर्षपछि फरार व्यक्ति पक्राउ परेका छन् ।
मानव बेचविखन मुद्दामा दोषी ठहर भएका कसुरदारलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको हो । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५६ वर्षिय धुव्र नेपालीलाई साउन २२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मानव वेचविखन तथा ओसारपसार मुद्दामा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले नेपालीलाई २०५० साल पुस १९ गते दुई वर्ष महिना कैद सजायको फैसला गरेको थियो ।
२९ वर्षसम्म फरार नेपालीलाई उनको गाउँबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । फैसला कार्यन्वयन अन्तर्गत फगर प्रतिवादी पक्राउ अभियान चलाईरहको प्रहरीले कमरदार नेपालीलाई जिल्ला कारागार ढंग पठाएको छ ।
यस्तै प्रहरीले सवारी ज्यान मुद्धामा दोषी ठहर भई अदालतबाट सजायको फैसला भएपछि फरार रहेका अर्का एक कसुरदारलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षिय रामकुमार भण्डारीलाई साउन २६ गते पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्धामा एक महिला कैद सजाय फैसला भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया