वर्षाले वर्षाले बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडक अवरुद्ध

विदुर खबर २०७९ साउन २८ गते ७:२५

नुवाकोट । वर्षाले बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका छन् ।

Advertisement

बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकामा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

 

Advertisement

प्रतिक्रिया