पिपलटारमा फुटसल खेल्न आएका चौघडाका कृष्ण राईको मृत्यु
विदुर खबर
२०७९ साउन २० गते २१:३९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपटारमा फुटसल खेल्न आएका कृष्ण राईको मृत्यु भएको छ ।
लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा घर भएका २९ वर्षिय राई पिपलटार फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि उपचारको क्रममा त्रिशुली अस्पताल लगेपनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
फुटसल खेलेर आराम गरिरहेका राई एक्कसी बहोस भएपछि उनका साथिहरुले अस्पताल लगेपनि उनको शुक्रवार साँझ ७ : ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव अहिले त्रिशुली अस्पतालमा राखिएको छ ।
मृत्यु भएका राई नेपाल विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी समेत रहेको बताइएको छ । उनको मुटुको भल्ब केही वर्ष अघि मात्र फेरिएको बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया