कार्यालय नछोड्न सुर्यगढी गाउँपालिकाको कर्मचारीलाई निर्देशन
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले कर्मचारीहरुलाई विना सुचना कार्यालय नछोड्न निर्देशन दिएको छ ।
आज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले एक विज्ञप्ती जारी गरि गाउँपालिका अन्तर्गत रहेका पालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कार्मचारीहरुलाई कार्यालयमा तोकिए वमोजिमको समयमा उपस्थित भई औपचारिक पोशाक लगाई कार्य सम्पादन गर्न आग्रह गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत सुवेदीले कार्यालय छोड्नु पर्ने अवस्था आएमा अनिवार्य रुविदा स्वीकृत गराएर मात्र कार्यालय छोड्न आग्रह गरेका छन् ।
विदा स्वीकृत नगराई वा विना जानकारी विना कार्यालयमा अनुपस्थित भएमा वा कार्यालयको काममा बाधा परेमा नियमानुसार हुने सुचनामा उल्लेख छ ।
गाउँपालिकाको कार्यायमा समयमा नै कर्मचारी नआउने गुनासो बढेपछि गाउँपालिकाले सुचना निकाले रै कर्मचारीलाई सचेत गराएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया