तादी गाउँपालिकाका कर्मचारीलाई सफ्टवेयर चलाउन सिकाइयो
विदुर खबर
२०७९ साउन १३ गते १७:५८
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाले कर्मचारीलाई सफ्टवेयर संचालन सम्बन्धी प्रशिक्षण दिएको छ ।
शुक्रवार तादी गाउँपालिकाको आयोजना तथा सफ्टेक इन्फोसिस प्रालिको प्राविधिक सहयोगमा भएको तालिममा वडा सचिव, सहायक कम्प्यूटर अपरेटरहरुको सहभागिता रहेको थियो ।
तालिममा एकिकृत राजश्व प्रणाली सफ्टवेयर संचालनको विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।
तालिमपछि सहभागिहरुले प्रशिक्षणबाट प्राविधिक ज्ञान हासिल गरेको भन्दै सिकेका कुराहरुलाइृ कार्यस्थलमा गएर कार्यान्यन गर्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया