त्रिशूली अस्पतालका बिरामीलाई फलफूल वितरण
विदुर खबर
२०७९ साउन ६ गते २१:२९
नुवाकोट । त्रिशुली अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
महामानव वि पि कोइरालाको ४० औ स्मृति दिवशको अवसर पारेर नेपाली कांग्रेस नुवाकोटले त्रिशूली अस्पतालमा रहेकाबिरामीहरुलाई फलफूल कार्यक्रम आयोजना गरेको हो ।
दिवसको अवसर पारेर त्रिशुली अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महतले जानकारी दिए । उनले हरेक वर्ष विपि मृति दिवसको अवसरमा कांग्रेसले फलफुल वितरण गरेकोले यसलाई पनि निरतन्तरता दिएको बताए ।
यस्तै दिवसकै अवसर पारेर पञ्चकन्या गाउँपालिका वडा नम्बर २ वडा कमिटिले वृक्षारोपण कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया