नुवाकोटमा बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
विदुर खबर
२०७९ असार ३२ गते २०:३५

नुवाकोट । जबरजस्ती करणी गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका २ स्थित पाङगारका एक स्थानीय पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार १९ वर्षीय सुनिल तामाङलाई पक्राउ गरी नुवाकोट अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालय प्रमुख तथा एसपी रामप्रकाश शाहले बताए ।
उनका अनुसार १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उनीमाथि आरोप लागेको छ ।
सम्बन्धित
प्रतिक्रिया