पन्चकन्या गाउँपालिका ५ मा वृक्षारोपण
विदुर खबर
२०७९ असार २६ गते १२:१८
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ मा वृक्षारोपण गरिएको छ ।
साविक भद्रुटार गाविस वडा नम्बर ९को भेडावारी माविको पहिरो र वन क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
ग्रामिण स्वाबलम्वन केन्द्र नेपाल, पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधि, जिल्ला वन कार्यालय र कृषक समुहहरुको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
आँप, लिचि, कागती, कुरिलो, अम्रिसो, कपुर र पारीजात लगायतका बोटविरुवाहरु रोपिएको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गोकर्ण गिरीले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया