नुवाकोटका आशिष तामाङ मृत अवस्थामा फेला
विदुर खबर
२०७९ असार १८ गते १९:५३

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ६ का आशिष तामाङ मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको तिलिङगेटारमा उनी मृत अवस्थामा फेला परेका हुन् । शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा मृत फेला परेका हुन ।
उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।
उनी सोही सोही कम्पनीमा काम गर्ने कामदार रहेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया