पञ्चकन्या गाउँपालिकाको बजेट ४५ करोड
विदुर खबर
२०७९ असार ११ गते १५:०२
नुवाकोट । पञ्चकन्या गाउँपालिकाको १२ औं गाउँसभाले शुक्रबार आब ०७९/८० को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका उपाध्यक्ष विमला केसीले ४५ करोड ६६ लाख ६९ हजार ७ सय ३८ रुपैयाँको बजेट ल्याएको छ । बजेट बाँडफाँट र नीतिगत छलफल गरी शनिबार बजेट पास गर्ने गाउँपालिकाले जनाएको छ । बजेटले कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेको छ ।
जसमध्ये चालुतर्फ २६ करोड ५० लाख ८६ हजार ७३८ अर्थात् ५८ प्रतिशत र पुँजीगततर्फ १९ करोड १० लाख ८३ हजार अर्थात ४२ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । बजेटमा पुँजीगत भन्दा चालु खर्च बढी देखिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया