नुवाकोटमा ससुराली आएका तामाङ मृत फेला
विदुर खबर
२०७९ असार २ गते १६:५९

नुवाकोट । नुवाकोट–ककनी गाउँपालिका–८ मात्रा गाउँका एक स्थानीय ससुरालीमा मृत भेटिएका छन् ।

४५ वर्षीय एकबहादुर तामाङ आफ्नो ससुराली बेलकोटगढी नगरपालिका ८ काशीटारमा हात बाँधिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी बुधबार ससुराली आएका थिए । मादकपदार्थ सेवन गरेको र वादविवाद समेत भएको र बिहीबार बिहान मृत अवस्थामा भेटिएपछि घर परिवारको नै कैफियत गरेको बुझिएको डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले बताए ।
ससुराली आएका एकबहादुर मृत भेटिएपछि प्रहरीले उनका ३५ वर्षीया श्रीमती ज्ञानमाया र ससुरा वीरबहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरु बाबु छोरीलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया