नुवाकोटमा नमुना मतदान सम्पन्न
विदुर खबर
२०७९ वैशाख २४ गते २१:४७

नुवाकोट । नुवाकोटमा नमुना मतदान सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिन नमुना मतदान कार्यक्रम संचालन गरेको हो ।
नमुना मतदान कार्यक्रममा नुवाकोटका ६ ओटा पालिकामा खटिने निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया