नुवाकोटमा आगलागीबाट ३ घर नष्ट, ५३ लाख बराबरको धनमालमा क्षति
विदुर खबर
२०७८ चैत ५ गते १७:५३
नुवाकोट। ककनी गाउँपालिका ३ चाउथेमा आगलागीमा परेर ३ वटा घर नष्ट भएको छ ।

स्थानीय मैते तामाङ, बुद्धि तामाङ र सागर तामाङको घरमा आगलागी भएको स्थानीय प्रशासनले जनाएको छ । आगलागीमा ५३ लाख रुपैयाँभन्दा बढीको धनमालमा क्षति पुगेको छ । जिल्ला दैवी प्रक्रोप व्यवस्थापन समितिले अग्निपीडितलाई लत्ताकपडा, नगद, भाँडाकुँडालगायत अत्यावश्यक वस्तुहरु प्रदान गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।
आगो स्थानीय, ककनीबाट खटिएको प्रहरी टोलीले निभाएका थिए । करेन्ट सट भएर आगलागी भएको अनुमान छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया