बेलकोटगढीमा सडक दुर्घटना, दुईजना गम्भीर घाइते
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ मा सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट त्रिशुलि तर्फ आउँदैै गरेको बा ५ ख ८२३४ नम्बरको टिमुरे यातायातको वसले कासिटारको कोल्ड स्टोर नजिक सडकमा पार्किङ गरि राखेको ट्रकलाई ठक्कर दिँदा ट्रक अन्यिन्त्रित भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
अनियन्त्रित ट्रकले प्रदेश ३–०२–००२ प ८५५० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा विदुर नगरपालिका वडा नम्बर ३ सिर्खाली पुसुनटारका बालकृष्ण अधिकारी र मोटरसाईकलको पछाडी वसेका बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का राजु श्रेष्ठ घाइते भएका छन् ।

घाइते भएका अधिकारी मध्यम घाइते भएका छन् भने श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको मुखमा र तिग्रा चोट लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनापछि घाइतेहरुलाई सामान्य उपचारपछि कैलाश हेलिकप्टरमार्फत काठमाण्डौको ग्रान्डी अस्पताल लगिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो
आजदेखि नेपाल संवत् ११४६ सुरु
रसुवागढी नाकाको पुल पुननिर्माण अन्तिम चरणमा
ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै





प्रतिक्रिया