त्रिशुली अस्पतालको लापरवाहीले एक सुत्केरीको मृत्यु
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालको लापरवाहीको कारण एक सुतकेरीको मृत्यु भएको छ ।

अस्पतालको लापरवाहीको कारण विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेकी सुत्केरीको मृत्यु भएको हो ।
न्युनतम सेवा मापदण्डमा उच्चचम अंक हासिल गरेको अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएसँगै सोमवार रातीदेखि त्रिशुली अस्पताल तनावग्रस्त बनेको छ ।
घटनाको दोषीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तले त्रिशुली अस्पतालमा विरोध प्रर्दशन गरेका छन् ।
यसअघि सोमवार अस्पताल प्रशासनले जिल्लाका पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रमको आयोजना गरि अस्पताल संचालन व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने र अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डेले अस्पताल सुधारका लागि आफुहरु सदैव तत्पर भएर लागि रहने र अवका दिनमा त्यस्ता गल्ती नहुने बताएका थिए ।
यसअघि अस्पतालको लापरवाहीको कारण पटक पटक गरि झण्डै आधा दर्जन सुत्केरीको मृत्यु भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया