नुवाकोटमा बेपत्ता भएका बालकको शव भेटियो
विदुर खबर
२०७८ मंसिर १६ गते १०:४१
नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा काठे पुलबाट खसेर बेपत्ता बालकको शव भेटिएको छ।

दुप्चेस्वर गाउँपालिका वडा नम्बर ६ करेजुङ निवासी दावा तामाङको बर्ष ४ को छोरा जोन तामाङ काठेपुल बाट खसेर बुधबार दिउँसोदेखि बेपत्ता भएका थिए ।
स्थानीय हस्त मेमोरियल एकेडेमी बोर्डिङ स्कुल रामतीको नर्सरीमा अध्यनरत बालक तामाङ स्कुलबाट पढेर फर्कने क्रममा बगैचाको फड़के पुलबाट खसेर बेपत्ता भएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया