नुवाकोट कांग्रेस अधिवेशन : रमेश महत अग्रता बढाउँदै
विदुर खबर
२०७८ मंसिर ११ गते १०:२१
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको मतगणना जारी छ ।

अहिलेसम्म ४०५ मत गणना गर्दा रमेश महतले २०८ मत ल्याएर अग्रता लिएका छन् भने १७७ मत ल्याएर डा. केदारनरसिंह केसीले महतलाई पछाइरहेका छन् ।
मतदानमा कुल १७ सय ४७ मत खसेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया