एमाले बेलकोगढीको नेतृत्व महिला नेतृ सापकोटाको काँधमा
विदुर खबर
२०७८ कार्तिक २४ गते २२:२०
नुवाकोट । नेकपा एमाले बेलकोटगढी नगरपालिकाको अध्यक्षमा रुपा सापकोटा चयन भएकी छन् ।

बुधवार नगरपालिकाको पहिलो अधिवेशनले सापकोटाको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको नेकपा एमाले नुवाकोट नेता बुद्धि प्रधानले जानकारी दिए ।

यस्तै समितिको उपाध्यक्षहरुमा भोज प्रसाद पुडासैनी र पशुपति लोहनी चयन भएका छन् ।

त्यस्तै नगर कमिटिको सचिवमा अनन्तराम नेपाल र सह–सचिवमा नारायण खनाल, सरस्वती तिवारी, जयन्ती तामाङ, बासुदेव गजुरेल र गेहेन्द्र बहादुर न्यौपाने निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया