बट्टारमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एकजना घाइते

विदुर खबर २०७८ असोज ५ गते १४:३२

नुवाकोट । नुवाकोटको बट्टारमा केहीवेरअघि दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एकजना घाइते भएका छन् ।

Advertisement

बट्टार क्याम्पस अगाडी पल्सर २२० र १५० को मोटरसाईकल एक आपसमा ठोक्किदा एक जना सक्त घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घाइते भएका व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेको पुराना संजिवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया