नुवाकोटमा सक्रिय कोरोना संक्रमित १२८ पुग्यो
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोनाका संक्रिय संक्रमितको संख्या एकसय २८ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय २८ पुगेको हो ।
यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ९ सय १४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थपिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका ५ जना, ककनी गाउँपालिका, सुर्यगढी गाउँपालिका र पन्चकन्या गाउँपालिकामा समान १÷१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा हालसम्म ४७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म २७ हजार २ सय ७८ जनाको पिसिआर परिक्षण गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया