कांग्रेसको विदुर नगरपालिकाको वडा सभापतिहरु यस्ता छन्
नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिकाको सबै वडाको निर्वाचित वडा सभापतिहरुको नाम सार्वजनिक भएको छ ।
आईतवार भएको वडा अधिवेशनले केही वडामा सहमतिमा र केही वडामा निर्वाचिनमार्फत नयाँ कार्य समिति चयन गरिएको हो ।
विदुर नगरपालिकाको वडा नम्बरवडा नम्बर ३,४ र ५ वाहेक अन्य सबै वडामा वडा सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।
यस्ता छन विदुर नगरपालिकाका कांग्रेस वडा सभापतिको नामावली
विदुर नगरपािलका वडा नम्बर १ नविन जाेशी
विदुर नगरपािलका वडा नम्बर २ कुमारलाल श्रेष्ठ
विदुर नगरपािलका वडा नम्बर ३ बद्री रिमाल
विदुर नगरपािलका वडा नम्बर ४ रामचन्द्र रिमाल
विदुर नगरपािलका वडा नम्बर ५ छत्रराज डंगाेल
विदुर नगरपािलका वडा नम्बर ६ मधुसुदन थपलिया
विदुर नगरपािलका वडा नम्बर ७ रमेश भण्डारी
विदुर नगरपािलका वडा नम्बर ८ उमंग शाक्य
विदुर नगरपािलका वडा नम्बर ९ सुनिल शाक्य
विदुर नगरपािलका वडा नम्बर १० रामशरण थापा
विदुर नगरपािलका वडा नम्बर ११ शेरवहादुर घले
विदुर नगरपािलका वडा नम्बर १२ देबेन्द्र घिमिरे
विदुर नगरपािलका वडा नम्बर १३ हरेराम पाैडेल
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया