अखिल क्रान्तिकारी नुवाकोटको जिल्ला आईतवार सम्मेलन हुँदै
विदुर खबर
२०७८ भदौ २४ गते १८:५३
नुवाकोट । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्राान्तिकारीको जिल्ला सम्मेलन हुने भएको छ ।
जिल्ला सम्मेलन भदौ २७ गते ढुङ्गेको एक होटलमा हुने अखिल क्रान्तिकारी नुवाकोटका विद्यार्थी नेता निराजन बोगटीले जानकारी दिए ।
जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित





प्रतिक्रिया