यस्तो छ नुवाकोटका ८७ ओटा वडाका कांग्रेस सभापतिको नामावली

विदुर खबर २०७८ भदौ २४ गते १६:१२

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको ८७ वट्टै वडाले नयाँ सभापति पाएको छ ।

Advertisement

यहि भदौ २१ गते सम्पन्न अधिवेशनले जिल्लाको ८७ वट्टै वडामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जिल्लामा रहेका १२ ओटा स्थानिय तहकाे ८७ ओटा वडामा यही भदाै २१ गते अधिवेशन भएकाे थियाे तर विवादका कारण बेलकाेटगढी नगरपािलका वडा नमबर ४ मा भने अझै अधिवेशन हुन सकेकाे छैन ।

Advertisement

नेतृत्व विवादका कारण अधिवेशन हुन नसकेपछि बेलकाेटगढी नगरपािलका वडा नम्बर ४ मा खटाइएका निर्वाचन अधिकृतले समेत राजीनामा दिइ सकेका छन् ।

त्यहाँ नयाँ निर्वाचन अधिकृत खटाएर भाेलि चुनाव गर्ने कार्यक्रम रहेकाे नेपाली कांग्रेस नुवाकाेटले जानकारी दिएकाे छ ।

Advertisement

जिल्लाको अधिकांश स्थानिय तहको वडामा सहमतिको साथ नेतृत्व चयन भएपनि केह िवडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

यस्तो छ जिल्लाका स्थानिय तहका वडा सभापतिको नामावली

बिदुर नागारपालिका

विदुर नगरपािलका वडा नम्बर १ नविन जाेशी

विदुर नगरपािलका वडा नम्बर २ कुमारलाल श्रेष्ठ

विदुर नगरपािलका वडा नम्बर ३ बद्री रिमाल

विदुर नगरपािलका वडा नम्बर ४ रामचन्द्र रिमाल

विदुर नगरपािलका वडा नम्बर ५  छत्रराज डंगाेल

विदुर नगरपािलका वडा नम्बर ६ मधुसुदन थपलिया

विदुर नगरपािलका वडा नम्बर ७ रमेश भण्डारी

विदुर नगरपािलका वडा नम्बर ८ उमंग शाक्य

विदुर नगरपािलका वडा नम्बर ९ सुनिल शाक्य

विदुर नगरपािलका वडा नम्बर १० रामशरण थापा

विदुर नगरपािलका वडा नम्बर ११ शेरवहादुर घले

विदुर नगरपािलका वडा नम्बर १२ देबेन्द्र घिमिरे

विदुर नगरपािलका वडा नम्बर १३ हरेराम पाैडेल

बेलकाेटगढी नगरपालिका

बेलकाेटगढी नगरपालिका वडा नम्बर १ – मानवहादुर तामाङ

बेलकाेटगढी नगरपालिका वडा नम्बर २ – अर्जुन तिमल्सेना

बेलकाेटगढी नगरपालिका वडा नम्बर ३- रमेश अधिकारी

बेलकाेटगढी नगरपालिका वडा नम्बर ४ -भीम नारायण श्रेष्ठ

बेलकाेटगढी नगरपालिका वडा नम्बर ५- भीम नारायण श्रेष्ठ

बेलकाेटगढी नगरपालिका वडा नम्बर ६-रेवती प्रशाद नेपाल

बेलकाेटगढी नगरपालिका वडा नम्बर ७-सप्त ऋषि राई

बेलकाेटगढी नगरपालिका वडा नम्बर ८-दीपेन्द्र ढुंगाना

बेलकाेटगढी नगरपालिका वडा नम्बर ९-सूर्य ब लामा

बेलकाेटगढी नगरपालिका वडा नम्बर १०- प्रल्लाद थपलिया

बेलकाेटगढी नगरपालिका वडा नम्बर ११ -राजेन्द्र जंग पाण्डे

बेलकाेटगढी नगरपालिका वडा नम्बर १२-रामहरि खानल

बेलकाेटगढी नगरपालिका वडा नम्बर १३-राकेश लामा

तादी गाउँपालिका

तादी गाउँपालिका वडा १ – यादव खनाल

तादी गाउँपालिका वडा २ – श्रीकृष्ण तिम्सिना

तादी गाउँपालिका वडा नम्बर  ३ – हेमन्त सिटौला

तादी गाउँपालिका वडा नम्बर ४ –

तादी गाउँपालिका वडा नम्बर ५ – मुराहरी भन्डारी
तादी गाउँपालिका वडावडा नम्बर  ६ – होम बा थापा
तारकेश्वर गाउँपािलका
तारकेश्वर गाउँपािलका  वडा नम्बर १-नबराज खनाल
तारकेश्वर गाउँपािलका  वडा नम्बर २-अर्जुन श्रेष्ठ
तारकेश्वर गाउँपािलका  वडा नम्बर ३-दिपेश शाक्य
तारकेश्वर गाउँपािलका  वडा नम्बर ४-शिव लाल श्रेष्ठ
तारकेश्वर गाउँपािलका  वडा नम्बर ५- मुकुन्द मणि सापकोटा
तारकेश्वर गाउँपािलका  वडा नम्बर ६-नबराज रिमाल
दुप्चेश्वरगाउँपालिका
दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ – मान ब. तामाङ
दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ – जेगु तामाङ
दुप्चेश्वर गाउँपालिका वडा नम्बर  ३ – बिकाश केसि
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४-लेखत ब. तामाङ
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ – चन्द्र बा तामाङ
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ -गोकर्ण आचार्य
दुप्चेश्वर गाउँ पालिका वडा नम्बर  ७- मुइचा तामाङ
शिवपुरी गाउँपालिका
शिवपुरी गाउँपालिका वडा नम्बर  १ – रबिन गुरुङ
शिवपुरी गाउँपालिका वडा नम्बर २ – रुद्र गुरुङ
शिवपुरी गाउँपालिकावडा नम्बर  ३ – अर्जुन रायमाझी
शिवपुरी गाउँपालिका वडा नम्बर ४- मन्जु तामाङ
शिवपुरी गाउँपालिका वडा नम्बर  ५ – रामकृष्ण थापा
शिवपुरी गाउँपालिका वडा नम्बर  ६ – माधव पाठक
शिवपुरी गापा वडा नम्बर  ७ – मुकुन्द पान्डे
शिवपुरी गापा वडा नम्बर ८-
पन्चकन्या गाउँपालिका
पन्चकन्या गाउँपालिका वडा नम्बर १- पदम ब राई
पन्चकन्या गाउँपालिका वडा २- बाशुदेव मिश्र
पन्चकन्या गाउँपालिका वडा ३- हरि बा.पाठक
पन्चकन्या गापा वडा ४- प्रकाश पन्डित
पन्चकन्या गापा वडा ५- डिल्ली बा. थापा
सुर्यगढी गाउँपालिका
सुर्यगढी गाउँपालिका वडा नम्बर  १ – बुद्ध लामा
सुर्यगढी गाउँपालिका वडा नम्बर २- दिपक अधिकारी
सुर्यगढी गाउँपालिका वडा नम्बर  ३ – राम बा. प्याकुरेल
सुर्यगढी गाउँपालिका वडा ४- रामशरण राई
सुर्यगढी गाउँपालिका वडा ५ – रामचन्द्र बोगटी
ककनि गाउँपालिका
ककनि गाउँपालिका वडा नम्बर १- मोहन कृस्ण श्रेष्ठ
ककनि गाउँपालिका वडा नम्बर २- कुमार गोतामे
ककनि गाउँपालिका वडा नम्बर ३ – श्रीहरी ढकाल
ककनि गाउँपालिका वडा नम्बर ४ – नवीन तामाङ
ककनि गाउँपालिका वडा नम्बर ५ -निमा दोर्जे तामाङ
ककनि गाउँपालिका वडा नम्बर ६ – सम्मर सिंह तामाङ
ककनि गाउँपालिका वडा नम्बर ७ – गुणराज थपलिया
ककनि गाउँपालिका वडा नम्बर ८ – परशुराम अधिकारि
लिखु गाउँपालिका
लिखु गाउँपालिका वडा नम्बर १- धुर्वलाल श्रेष्ठ
लिखु गाउँपालिका वडा नम्बर २ -तिल प्र.ढकाल
लिखु गाउँपालिका वडा नम्बर ३- प्रकाश कुवर
लिखु गाउँपालिका वडा नम्बर  ४- राम शाह
लिखु गाउँपालिका वडा नम्बर ५- धनन्जय उप्रेती
लिखु गाउँपालिका वडा नम्बर ६ -हरिशरण लामिछाने
किस्पाङ गाँउपालिका
किस्पाङ गाँउपालिका वडा नम्बर १- सुक व. घले
किस्पाङ गाँउपालिका वडा नम्बर २-रेब कुमार न्यौपाने
किस्पाङ गाँउपालिका वडा नम्बर ३ – कर्ण ब तामाङ
किस्पाङ गाँउपालिका वडा नम्बर ४- विनोद तामाङ
किस्पाङ गाँउपालिका वडा नम्बर ५ -श्रीमान तामाङ
म्यागङ गाउँपालिका 
म्यागङ गाउँपालिका वडा नम्बर १- प्रेम ब घले
म्यागङ गाउँपालिका वडा नम्बर २- कमल तामाङ
म्यागङ गाउँपालिका वडा नम्बर ३- मगल सिङ तामाङ
म्यागङ गाउँपालिका वडा नम्बर ४- सिङ्ग राम तामाङ
म्यागङ गाउँपालिका वडा नम्बर ५ -बम ब तामाङ
म्यागङ गाउँपालिका वडा नम्बर ६-हरि कुमार तामाङ

प्रतिक्रिया