नुवाकोट जिल्लाकै प्रथम महिला वडा सभापति बनिन् मञ्जु तामाङ
विदुर खबर
२०७८ भदौ २१ गते २२:२५

नुवाकोट । नुवाकोटको ८८ वट्टै वडामा सोमवार अधिवेशन शुरु भएको छ भने एकात्र ठाउँमा निर्वाचित कार्यसमिति समेत बनिसकेका छन ।
कतै ८४ वर्षका वृद्ध वडा सभापति बनेका छन् भने कतै २४ वर्षका युवा वडासभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
तर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ मा भने महिलाले वडा इकाइ सभापति पाएको छ ।
शिवपुरी गाउपालिका वडा नम्बर ४ की मन्जु तामाङ निर्विरोध रुपमा ईकाइ सभापतिमा निर्वाचित भएकी छिन् ।
प्राप्त जानकारी अनुसार उनी नै जिल्लाको पहिलो महिला सभापति बन्न सफल भएकी छिन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया